Logo

दूरसञ्चार उपकरण आयात ५० प्रतिशतले घट्यो, १ वर्षमा पौने ४ अर्बको आयात

काठमाडौं । दूरसञ्चार उपकरणको आयात ५० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७१/७२मा ३ अर्ब ८२ करोड १० लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण आयात भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ३ ओटा सेवा प्रदायक र २ ओटा आयातकर्ता कम्पनीले उक्त मूल्य बराबरका उपकरण आयात गरेका हुन् । समिक्षा आवमा भएको उपकरण आयात यो अघिल्लो…