Logo

‘पल्स रेट’ मा एकरुपता ल्याउन अध्ययन गरिँदै, १ र ५ सेकेन्ड राख्ने तयारी

काठमाडौं  । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोनको ‘पल्स रेट’ अध्ययनका लागि परामर्शदाता नियुक्त गर्ने तयारी गरेको छ । आगामी आर्थिक बर्षदेखि सवै टेलिफोन सेवा प्रदायकहरुको पल्स रेटमा एकरुपता ल्याउने उद्देश्य अनुरुप परामर्शदाता नियुक्त गर्न लागिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । हाल नेपालमा संचालित दूरसञ्चार सेवा प्रदायकहरुले बढी पल्स रेट लागु गर्दै आएकोले त्यसलाई व्यवस्थित…