काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिमा सभासद्ले नै एनसेलको वचाउ गर्दै वकालत गरेका छन् । एनसेल खरिदविक्रीको समान्य कुरालाई राज्यले ठूलो रुप बनाएको भन्दै सभासद् विरेन्द्र महत्तोले गुनासो व्यक्त गरे । ‘एनसेल खरिद विक्रीको वास्तविक विषय नबुझी पत्रपत्रिकामा समाचार आउँदैमा राज्यले यसलाई ठूलो विषय बनायो,’ उनले भने, ‘यो एमदमै नकारात्मक काम हो ।’ सभासद् महत्तो एनसेलका…