काठमाडौं । साझा यातायातले सोमवारदेखि ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गरेको छ । साझाले लगनखेलबाट नयाँ बसपार्क जाने बा १ ख २२१७ नम्बरको बसबाट ट्राभल स्मार्टकार्डको परीक्षण प्रयोग सुरु गरेको हो । सो बसका अगाडी र पछाडीका दुई वटै ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ । सोमवार एक कार्यक्रमबीच साझा यातायातका सञ्चालक समिति अध्यक्ष…