Logo

सामसुङ जे थ्री नेपाली बजारमा, मूल्य १७ हजार रुपैयाँ

काठमाडौं । सामसुङको ग्यासेक्सी जेथ्री नेपाली बजारमा भित्रिएको छ। ग्यालेक्सी जेथ्री मा ५ इन्च सुपर एमोलेड डिस्प्ले छ। फोनमा १दशमलव २ जीएचजेड क्वाडकोर प्रोसेसर र १दशमलव५ जीबी र्याम छ । यसमा इन्टर्नल मेमोरी ८ जीबी छ र मेमोरी कार्डका मद्दतले १२८ जीबीसम्म बढाउन सकिन्छ। जेथ्रीमा भएको ८ मेगापिक्सलको रियर र ५ मेगापिक्सलको फ्रण्ट क्यामेराबाट जिवन्त…