Logo

दुरसञ्चार कम्पनीले बाँड्यो ५० प्रतिशत लाभांस, प्रबन्ध निर्देशक नियुक्ति सरकारले तोके अनुसार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७१\७२ को आयकर पछिको रु. १४ अर्ब ५५ करोड ६३ लाख मुनाफा रकम मध्येबाट चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंगलवार सम्पन्न आठौं वार्षिक साधारण सभाले यस्तो निणर्य…