काठमाडौं । अव ग्राहकले कुनै जुनसुकै अवस्थामा पनि आफ्नो सेवा प्रदायक परिवर्तन गर्न पाउने भएका छन् । ग्राहकले कुनै प्रदायकको सेवा वा सेवाको मूल्य चित्त नबुझेमा हाल प्रयोग गरिरहेको नम्वरबाट अर्को कम्पनीको सेवा लिन सक्नेछन् । नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि मोवाइल नम्वर पार्टाविलिटी (एमएनपी) को कार्यविधि तयार गर्न लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी…