काठमाडौं । सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउने तयारी गरेको छ । दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई(कमर्स सञ्जालको विस्तारका लागि मिनी आइपिओ मार्फत २० मिलियन अमेरिकी डलर अर्थात २ अर्व नेपाली रुपैयाँ लगानी जुटाउने तयारी गरेको हो । यसका लागि…