Logo

यी हुन विश्वकै टप टेलिकम कम्पनी, जसले वर्षमै कमाउछन १००० खर्ब

काठमाडौं । एप्पल तथा सामसुङ व्राण्डका स्मार्टफोनले अहिले विश्वमा राज गरिररहेका छन् । स्मार्टफोनले विश्वका करोडौ जनसंख्यालाई भिडियो, भ्वइसलगायतबाट स्मार्टफोनले नै जोडिरहेको छ । यस्ता कम्पनीहरुले खर्बौ नाफा त कमाएकै छन् , यीसँग सम्बन्धित अन्य टेलिकम कम्पनीलाई समेत फाइदा गराएका छन् । प्रविधिमा विभिन्न आविष्कारसँगै विश्वका टेलिकम कम्पनीहरुले नाफा आर्जन गरेका हुन । विश्वको सवैभन्दा…