Logo

दक्षिण एशियाली टेलिकम नियामकहरुको बैठक सम्पन्न, साइबर सुरक्षा,स्पेक्ट्रमलगायतबारे छलफल

काठमाडौं । दक्षिण एशियाली क्षेत्रमा दूरसञ्चारसेवा प्रदायक निकायहरुको नियमन गर्ने संस्थाहरुको काउन्सिल (साउथ एशियन टेलिकम्युनिकेशन रेगुलेटर्स काउन्सिल) को १८ औं बैठक बिहीबार सम्पन्न भएको छ । मंगलबारदेखि शुरु बैठकमा नेपालसहित यस क्षेत्रका नौ राष्ट्रका दूरसञ्चारका नियामक निकायका प्रमुख तथा सूचना तथा सञ्चार मन्त्रालयसित सम्बन्धित प्रतिनिधिको सहभागिता छ । बैठकको उद्दघाटन सूचना तथा संचार मन्त्री मोहन…