Logo

सकियो एनसेल मेला २०७४, हजारौले गरे अवलोकन

काठमाडौं । एनसेल मेला २०७४ शनिवार जाउलाखेलमा आयोजना गरेपश्चात सम्पन्न भएको छ । एनसेलले आफ्ना ग्राहकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको थियो । तीनै शहरहरुमा हजारौ दर्शक तथा आगन्तुकहरुले सहभागि भएका थिए । सहभागीहरुलाई गीत/संगीत, फोरजी…