Logo

सुविसु क्यान इन्फोटेक बिहीबारदेखि शुरु, प्रमुख आकर्षणमा नेपाली भोटिङ मेसिन

काठमाडौं । सुविसु क्यान इन्फोटेक २०१८ बिहीबारबाट शुरु भएको छ । मेलाको सुचना तथा सञ्चार मन्त्रि मोहनबहादुर बस्नेतले उद्दघाटन गरेका हुन । सो अवसरमा मन्त्रि बस्नेतले नेपालको अरु देशले जस्तै विकाशमा फड्को मार्न क्यान इन्फोटेक जस्ता मेलाले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिए । उनले अहिलेको अबस्थामा हरेक क्षेत्रमा सञ्चार तथा सुचनायुक्त प्रविधिको विकाश आवश्यक रहेको…