Logo

नेपाल टेलिकमको शुल्क घट्यो, ९ सय रुपैयाँमै पोष्टपेड सिम

काठमाडौं । नेपाल टेलिकमले आफ्नो टेलिफोन सेवा जडान तथा पोष्टपेड मोबाईल सेवा पहिलेभन्दा सस्तो दरमा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले बुधबार एक सुचना जारी गर्दै स्थानीय टेलिफोन (पीएसटीएन) जडान र पोष्टपेड मोबाईल सेवाको दर घटाएको जानकारी दिएको हो । चालु आर्थिक बर्षको आर्थिक विधेयक अनुसार टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५…