Logo

यसबर्ष नास्टले गर्याे ६० विरुवाको कोडिङ, बार्षिक १० देखि १५ बिरुवाको कोडिङ हुँदै

काठमाडौं । नेपाल प्रविधि विज्ञान प्रतिष्ठान (नास्ट) ले यसबर्ष नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ । कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो । विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखेका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको…