काठमाडौं । नेपालको निजी दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले अब सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीले अब कम्पनी रजिष्ट्रार कार्यालयबाट पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति लिएसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने भएको हो । एनसेलले आफ्नो नाम परिवर्तन गर्दै यही सोमबार कम्पनी रजिष्ट्रार कार्यालयबाट पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति लिएको थियो । यस…