Logo

दूरसञ्चार प्राधिकरणमा सरकारले माग्यो अध्यक्ष, यस्तो हुनुपर्नेछ योग्यता

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त रहेको अध्यक्ष पदको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै रिक्त उक्त पदका लागि असार ९ गतेसम्म दरखास्त बुझाउन आह्वान गरेको हो । अध्यक्षका लागि ३० बर्षदेखि ६५ बर्ष भित्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । दूरसञ्चार…