काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल पेमेन्टको उपयोग ह्वात्तै बढेको विभिन्न तथ्यांकले पुष्टि गरिरहेको छ । हिजोआज मोबाइल, टेलिभिजनको सेवा रिचार्ज गर्न रिचार्ज कार्ड खोज्ने भन्दा पनि अनलाइन भुक्तानी, मोबाइल वालेटबाट भुक्तानी तथा इन्टरनेट बैंकिङको प्रचलन बढिरहेको छ । तर, दाल चामल, नुनदेखि सुनसम्म आयात गरेर चलिरहेको नेपालले चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा मात्रै…