काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सोमबार थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ । कम्पनीका अनुसार नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्ने भएको छ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो…