Logo

एनसेलको कोभिड हटलाइन सेवा, २४ सै घण्टा चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिने

काठमाडौं । एनसेलले कोरोनाभाइरस रोग सम्बन्धी परामर्श थालेको छ । कम्पनीले कोरोनाभाइरस सम्बन्धी कुनै पनि जिज्ञासा भए चौबीसै घण्टा एनसेल कोभिड–१९ हटलाइन (९८०५५५४५००)मा स्वास्थ्य परामर्शका लागि सम्पर्क गर्न सकिने जनाएको हो । उक्त हटलाइन मार्फत चौबीसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क परामर्श लिन सकिने कम्पनीले जनाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालित यस हटलाइन सेवाले…