Logo

क्यान इन्फोटेक २०२० को तयारी पूरा, ८० प्रतिशत स्टल बुक

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल ‘क्यान’ महासंघले आयोजना गर्नेसूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ । सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण आगामी फागुनको २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । यस संस्करणको टाइटल स्पोन्सर प्रभु पे रहेको छ । प्रदर्शनीका…