काठमाडौं । नेपालको पर्यटन क्षेत्रको अथाह सम्भावनाका विषयमा त निकै चर्चा परिचर्चा हुने गर्छ । यहाँ रहेका स्रोतको उपयोग गर्न सके धेरै सङ्ख्यामा पर्यटक भित्र्याउन सकिन्छ भन्ने कुरा खासै नौलो रहेन । पर्यटक बढाउन सरकारले छुट्टै मन्त्रालयको पनि स्थापना गरेको छ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय । तर पछिल्लो समय यो मन्त्रालय नै आफै…