काठमाडौं । राष्ट्र बैंकले यही असार मसान्तसम्मा तोकिएको चुक्ता पूँजी नपुर्याउने बैंक वित्तीय संस्थालाई कारबाही गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) २०७३ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७४ को वाह्य लेखापरीक्षण एवम् वित्तीय विवरण सार्वजनिक गर्दाको अवस्थासम्ममा तोकिए बमोजिमको न्यूनतम चुक्ता पुँजी पुगेको व्यहोरा वित्तीय बिवरणको लेखा सम्बन्धी टिप्पणीमा…