Logo

श्री एयरलाइन्सले पायो नियमित उडान अनुमती, बिहीबारदेखि नै बुकिङ खुल्ला

काठमाडौं । श्री एयरलाइन्सले नियमित उडानका लागि अनुमती पाएको छ । हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्रीले बिहीबारदेखि ‘फिक्स्ड विङ’ जहाजबाट नियमित उडानको अनुमती पाएको कम्पनीका कर्पोरेट म्यानेजर अनिल माानन्धरले जानकारी दिए । ‘शुक्रबारदेखि नियमित उडानको अनुमती पाएका छौ,’ उनले भने ‘नेपालगञ्ज अथवा भैरवामध्ये एक गन्तव्यमा उडान भर्ने छौं ।’ उनका अनुसार एयरलाईन्सले बिहीबारदेखि बुकिङ खुल्ला…