Logo

उपप्रधानमन्त्री पोखरेलको आरोपः ट्रेड युनियनहरु ‘अपडेट’ नहुँदा उद्योगमा समस्या, औषधि आयातमा कडाई गर्दै सरकार

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ट्रेड युनियनहरु ‘अपडेट’ नहुँदा उद्योग कलकारखानामा समस्या भएको बताएका छन् । ‘देशमा प्रजातन्त्र ल्याउन गठन गरिएको ट्रेड युनियनहरु अहिले प्रजातन्त्र भित्र छु भन्ने बुझ्न नसक्दा उद्योग कलकारखानामा समस्या निम्तिएको हो,’ देउराली जनता फर्मास्यूटिकल्सको २८ औं बार्षिकोत्सव समारोहमा बोल्दै उनले भने, ‘ट्रेड युनियनहरु जुन उद्देश्यका खोलिएको थियो त्यसमै…