Logo

मन्त्रिपरिषदको निर्णयसँगै काठमाडौंमा आउने भयो मेलम्चीको पानी, मल्टिपल प्याकेजमा टेण्डर गर्दै आयोजना

काठमाडौं । लामो समय देखी अन्यौलमा रहेको मेलम्ची खानेपानी आयोजना अगाडी बढ्ने भएको छ । मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कंडेलले भने मेलम्चीलाई आयोजनाकै माग अनुसार अगाडी बढाउन मन्त्रिपरिषदले निर्णय गरिसकेको बताएको छ । उनले भने, ‘मन्त्रिपरिषदले निर्णय गरेको छ भनेर जानकारी सम्म पाएको छु तर आधिकारीक रुपमा अहिले सम्म कुनै जानकारी आएको छैन ।’…