काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलास ईन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनलाई कालोसुचीमा राख्ने चेतावनी दिएका छन । सो कम्पनीले कुलेखानी तेस्रो जलविद्युत आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको थियो । कामको जिम्मा लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनले…