Logo

बजेटमार्फत नै बैंक तथा वित्तीय संस्थालाई ‘बिग मर्जर’मा लगियो, बीमालाई पनि समेटियो

काठमाडौं । सरकारले ‘विग मर्जर’लाई प्रोत्साहन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन सरकारले बजेटमार्फत नै विग मर्जरको व्यवस्था गरेको हो । आगामी दिनमा क बर्गका बाणिज्य बैंकलाई एक आफसमा गाभिन प्रोत्साहन गरिने भएको छ । बजेटले बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन मर्जर गरिने भएपनि सरकारले बजेटमार्फत ‘विग मर्जर’को व्यवस्था मात्र उल्लेख…