काठमाडौं । सरकारले चीनसँगको व्यापारलाई बैंकिङ प्रणालीमा ल्याउन चिनियाँ बैंकलाई नेपालमा भित्र्याउने भएको छ । पछिल्लो समय चीनसँगको व्यापारमा अनौपचारिक क्षेत्रको हावी भएसँगै सरकारले चिनियाँ बैंकलाई नेपाल भित्र्याएर बैंकिङ प्रणालीमा जोड्न लागेको हो । हाल चिनियाँ बैंकलाई नेपालमा भित्र्याउने विषयमा अन्तिम छलफल भइरहेको र आगामी आर्थिक बर्षदेखि उक्त कार्यको थालनी गरिने अर्थ सचिव डा. राजन…