Logo

खाने होईन सरकारी जागिर?, विद्युत प्राधिकरणले माग्यो जुनियर टेक्निसियन देखि प्रवन्धक सम्म ६४४ जना कर्मचारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न रिक्त पद पुर्ती गर्न ६ सय ४४ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । प्राधिकरणले शुक्रबार एक सुचना जारी गर्दै प्रवन्धक देखि जुनियर टेक्निसियनसम्मका लागि उक्त आवेदन माग गरेको हो । प्राधिकरणले उक्त सुचना मार्फत ३ जना प्रवन्धक, २ जना उपनिर्देशक, १ जना सिनियर चार्टर्ड एकाउन्टेन्ट, उपप्रवन्धक लगायतका…