Logo

पेट्रोलियम अन्वेषण गर्ने चिनियाँ टोली नेपालमा, अन्वेषणको काम गर्न खानी विभागसँग छलफल सुरु

काठमाडौं । नेपालमा पेट्रोलियम अन्वेषणका लागि आउने भनिएको चिनियाँ टोली शनिबार नेपाल आईपुगेको छ । गत बैशाखमै आउने भनिएको उक्त टोली २ महिना वितिसक्दा शनिबार मात्रै नेपाल आईपुगेको हो । खानी तथा भुगर्भ विभागको सहकार्यमा दैलेखको पादुका लगायत अन्य सम्भावित क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावना अध्ययन तथा अन्वेषण गर्ने उक्त टोली आफ्नै आन्तरिक कारणले आउन ढिलाई…