Logo

नागढुङ्गा सुरुङमार्ग : ३ हप्ता वित्दा पनि आएन जाईकाको निर्णय, निर्माणमा ढिलाई

काठमाडौं । थानकोट नागढुङ्गा सडकको सुरुङमार्ग निर्माणका लागि जापानी सहयोग नियोग (जाइका)ले ३ हप्ता वित्दा पनि टेण्डरको टुङ्गो लगाएको छैन । सुरुङमार्ग निर्माणका लागि आवेदन दिएका कम्पनीहरुको अन्तिम मूल्याङ्कनका लागि जाईकामा पठाईएपनि हालसम्म निर्णय नआईपुगेको सडक विभागले जानकारी दिएको छ । सवारी जामको चाप घटाउनका लागि बनाउन लागिएको सुरुङमार्ग निर्माणका लागि आवेदन दिएका कम्पनीहरुको अन्तिम…