Logo

एपेण्डिसाइटिस भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना, टिचिङमा अप्रेशनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान भर्ना भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्रीको अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएको जानकारी दिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या…