Logo

ग्याँस उद्योगीलाई निगमका महानिर्देशकको चेतावनी, उद्योगीको ज्यादती रोक्न सरकारले ग्याँस उद्योग खोल्न लागेको हो

काठमाडौं । नेपाल आयल निगमले ग्याँस उद्योगीको खराव आचरणकै कारण सरकारले ग्याँस उद्योग खोल्न बाध्य भएको बताएको छ । नेपाल ग्याँस उद्योग संघको २४ औं बार्षिक साधारणसभामा बोल्दै निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले ग्याँस जस्तो अत्यावश्यक बस्तुमा बन्द हड्ताल गरेका कारण सरकारले ग्याँस उद्योग खोल्न लागेको जानकारी दिए । ‘ग्याँस भनेको अहिलेको अत्यावश्यक बस्तु हो…