Logo

उद्योगमा अटोमेशनको डरलाग्दो वृद्धि, यसरी खोस्दैछ रोबोटले रोजगार

काठमाडौं । विश्वका प्रायजसो ठुला उद्योग तथा कलकारखानामा रोबोटको प्रयोग मानिसले सोचेभन्दा तिव्र रुपमा बढ्दै गईरहेको छ । ठुला तथा साना उद्योगहरुमा रोबोटको प्रयोग तिव्र रुपमा बढ्दा बेरोजगारीको भयङ्कर समस्या उत्पन्न हुने अनुमान गर्न सकिन्छ । अन्तरराष्ट्रिय रोवोटिक संघका अनुसार सन २०१६ मै विश्वका उद्योगहरुले १० हजार जना श्रमिक लाई विस्थापित गर्दै ७४ वटा रोबोटद्धारा…