Logo

नागढुङ्गा नौविसे सुरुङमार्गको टाईमलाईन मंसिर पहिलो हप्तादेखि सुरु, मुआव्जा विवाद सल्टाउने जिम्मा मन्त्रिपरिषदलाई

काठमाडौं । नागढुङ्गा नौविसे सुरुङमार्ग बनाउने जिम्मा पाएको जापानी कम्पनीको टाईमलाईन मंसिर पहिलो हप्तादेखि सुरु हुने भएको छ । नेपाल सरकार र जापानी कम्पनी हाज्मा आन्दोबीच भएको सम्झौता अनुसार अबको २ हप्तापछि ४२ महिनामा निर्माण सम्पन्न गरिसक्ने मिति सुरु हुने भएको हो । गत असोज ६ गते उक्त जापानी कम्पनी र सरकारबीच ४२ महिनामा सुरुङमार्गको…