Logo

यी हुन विश्वमा धेरै सवारी जाम हुने प्रमुख शहरहरु, छिमेकी देश भारतका २ शहर उच्च १० भित्र

काठमाडौं । पछिल्लो समय विश्वमै सवारी जामको सन्नाटाले मानिसहरु हैरान भएका छन । यसको समाधानका विभिन्न उपाय अपनाएपनि दिनानुदिन जनसंख्या सँगै बढ्ने सवारीसाधनले यसको समस्या झन बढेको छ । टमटम नामक एक वेबसाईटले हालै २०१८ को ट्राफिक ईन्डेक्स सार्वजनिक गरेको छ । उक्त ईन्डेक्समा विभिन्न ५६ देशका ४ सय ३ ओटा शहरहरुको सवारी जामको बारेमा…