Logo

बोइङले सात हप्तापछि पुनः सुरु गर्यो ७३७ म्याक्सको उत्पादन, कम्पनीको सेयरमूल्य पछिल्लो ४ महिनाकै उच्च वृद्धि

काठमाडौं । विमान निर्माण कम्पनी बोइङले आफ्नो सर्वाधिक बिक्री हुने विमान ७३७ म्याक्सको उत्पादन पुनः सुरु गरेको छ। यो उत्पादन करिब ३३,००० कामदारहरूले सात हप्ताको हड्ताल गरेपछि पहिलो पटक सुरु भएको हो। हड्ताल गत नोभेम्बरको सुरुआतमा अन्त्य भएको थियो। कम्पनीले मंगलबार वाशिंगटनको रेन्टनस्थित प्लान्टमा विमान उत्पादन पुनः सुरु भएको जानकारी दिएको छ। कामदारहरूको प्रशिक्षण र…