Logo

वैदेशिक मुद्रा सटही अनुमतिमा कडाई, यस्ता छन् राष्ट्र बैंकका नियम

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक मुद्रा सटही सेवाका लागि आवश्यक अनुमतिपत्र नविकरणमा कडाई गरेको छ । विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरिक्षण विनियमावली, २०७७ मा संशोधन गर्दै कडाई गरेको हो । राष्ट्र बैंकले विनियमावलीको संशोधन गर्दै डिपार्टमेण्टल स्टोर/सुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त…