Logo

विद्युतीय भुक्तानीका नयाँ माध्यमको तिव्र प्रयोग, कार्तिकमा इकमर्श र क्यूआरमार्फत मात्रै ६७ अर्बको कारोबार

काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको प्रयोग पछिल्ला वर्षहरूमा निरन्तर रूपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिनामा यो वृद्धि थप तीव्र भएको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, डिजिटल कारोबारका विधि र परिमाण दुवैमा उल्लेखनीय सुधार भएको छ। मोबाइल बैंकिङ, क्यूआर कोड, ई–कमर्स जस्ता डिजिटल माध्यमहरूको पहुँचले नगदरहित भुक्तानीतर्फको यात्रा थप सशक्त…