Logo

अर्थतन्त्र चलायमान बनाउन १० बुँदे ‘इन्टरप्राइजेज अक्सिजन कार्यक्रम’ सार्वजनिक, सेयर बजारलाई नीतिगत रुपमै सम्बोधन गर्न माग

काठमाडौं । व्यवसायिक क्षेत्रलाई पुनरुत्थान गर्न नेपाल उद्योग तथा व्यवसायी महासंघले ‘इन्टरप्राइजेज अक्सिजन कार्यक्रम’ सार्वजनिक गरेको छ। महासंघले हाल अर्थतन्त्रमा देखिएको मन्दी, व्यवसायीहरूलाई परेको वित्तीय संकट तथा निजी क्षेत्रको मनोबल गिरिरहेको अवस्थामा सरकारलाई प्रभावकारी नीति ल्याउन १० बुँदे आग्रहसहितको कार्यक्रम सार्वजनिक गरेको हो । कोरोना महामारी, रूस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय परिस्थितिले सिर्जना गरेको आर्थिक अन्योलका कारण…