Logo

बालेनको निर्णयमा उच्च अदालत पाटनको रोक, भन्यो–चुरोट बिक्री वितरणमा रोक नलगाउनु

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रतिवन्ध लगाईएको चुरोट, खैनी, गुट्खालगायतको विक्री वितरणको निर्णय कार्यान्वयनमा नआउने भएको छ । शुक्रबार उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी गरेसँगै उक्त निर्णय कार्यान्वयनमा रोक लागेको हो । यसअघि काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै मंसिर, २७ देखि काठमाडौं महानगरपालिकाभित्र…