Logo

प्रि ओपनिङ र अनलाईनमा समस्या आएपछि बोर्डले नेप्सेलाई छलफलमा बोलायो, १० कित्ता कारोबारले मूल्य बढाउन नपाइने

काठमाडौं । प्रिओपनिङ र अनलाईन ट्रेडिङमा समस्या आएपछि धितोपत्र बोर्डले सो विषयमा छलफल गर्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई बोलाएको छ । प्रिओपनिङमा १० कित्ता कारोबारले सेयर मूल्य ५ प्रतिशतसम्म घटबढ गर्ने क्रम बढेसँगै यसले बजारमा स्थायित्व नदिने भन्दै नयाँ मोडालिटी तय गर्न बोर्डले नेप्सेलाई छलफलमा बोलाएको हो । नेप्सेको अनलाईन ट्रेडिङले सहज रुपमा काम नगर्दा…