Logo

निषेधाज्ञामा पनि सेयर बजारमा यस कारण बढ्दैछ रौनक, अनलाईनबाटै दैनिक २ अर्ब माथिको कारोबार

काठमाडौं । सरकारले लगाएको निषेधाज्ञाका कारण सेयर बजार घट्ने प्रक्षेपण गरिरहँदा ठिक त्यसको विपरिसत नेप्से परिसुचक उकालो लागेको छ । अघिल्लो दिन आईतबार पनि दोहोरो अंकले बढेको बजार सोमबार २१ अंकले बढ्न पुगेको छ । पछिल्लो समय बजारमा भएको उच्च तरलता तथा ब्याजदर समेत सस्तो भएका कारण सेयर बजारमा लगानीकर्ताहरु भित्रन् क्रम बढेको सम्बद्ध लगानीकर्ताहरु…