Logo

‘इन्फर्मेशन ट्रयाप’ को मारमा सेयर बजार, यसरी फस्दैछन् लगानीकर्ता

काठमाडौं । इन्साईडर ट्रेडिङ, सेयर कर्नरिङ, पम्प एण्ड डम्पजस्ता गतिविधिबाट जकडिएको नेपाली पूँजी बजारमा अहिले ‘इन्फर्मेशन ट्रयाप’ अर्थात (सुचनाको पासो) गरी चलखेल गर्ने क्रम बढेको छ । स्वार्थ केन्द्रित लगानीकर्ताले आफु अनुकुलमा सुचनाहरु विभिन्न माध्यमबाट बजारमा ल्याउने र सोही आधारमा सम्बद्ध कम्पनीको सेयर मुल्य बढाएर बजारबाट कमाउने क्रम बढेको छ । आफुले लगानी गर्ने कम्पनीको…