Logo

चन्द्रागिरीदेखि डिसहोमसम्म १६ कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै, कुन कम्पनीको कति ? (सूचीसहित)

काठमाडौं । सरकारले रियल रेक्टरलाई पनि सेयर बजारमा ल्याउने नीति अनुरुप धेरै कम्पनीहरु प्राथमिक सेयर (आईपीओ) जारी गर्नका लागि धितोपत्र बोर्ड समक्ष पुगेका छन् । पछिल्लो समय डिस होम, चन्द्रगिरी हिल्स, इमर्जिन नेपाल लगायतका कम्पनीले आईपीओ जारीका लागि धितोपत्र बोर्ड समक्ष निवेदन दिएका हुन् । यसैगरी नयाँ आएका इन्स्योरेन्स कम्पनी देखि जलविद्युत कम्पनीहरु पनि प्राथमिक…