Logo

राष्ट्रिय सम्पति दुरुपयोग गर्ने व्यवसायीको नयाँ अस्त्र, सस्तो कृषि कर्जा लिँदै जग्गा खरीद

काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गर्दै आयात न्यूनीकरण गर्न कृषि क्षेत्रमा प्रवाह हुने कर्जामा ब्याज अनुदान दिने नीति अबलम्बन गर्यो । सोहीअनुरुप राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधी २०७५ जारी गर्दै कृषि क्षेत्रमा प्रवाह हुने ५ करोड रुपैयाँसम्मको कर्जामा ब्याज अनुदान दिने बाटो खुला गरिदियो । तर, पछिल्लो समय कतिपय ठूलो उद्योगी…