Logo

आवधिक योजनाको स्थिरता र निरन्तरता : प्रकाशकुमार श्रेष्ठको विचार

नेपालले २०१३ सालदेखि आवधिक योजनाको अभ्यास सुरु गरेको हो । चालु आर्थिक वर्ष २०८१/८२ देखि १६औं योजना कार्यान्वयनमा छ । यसबिचमा केही त्रिवर्षीय योजनाहरू पनि बने । दोस्रो योजना त्रिवर्षीय थियो । द्वन्द्वकालमा पनि दुईवटा त्रिवर्षीय योजना बनेका थिए । मुलुक संघीयतामा गइसकेपछि १५औं योजनाको कार्यान्वयन सम्पन्न भइसकेको छ । अब हामी १६औं आवधिक योजनामा…