Logo

उच्च व्याजदर विरुद्ध व्यवसायीको ठाउँठाउँबाट विरोध प्रदर्शन : सरकार मुकदर्शक, राष्ट्र बैंक मौन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीसँग उच्च ब्याज असुल्न थालेसँगै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । केही समयअघि चर्को ब्याजको विरुद्धमा नेपाल उद्योगी तथा व्यवसायी महासंघले नेपाल राष्ट्र बैंक लगायतका निकायमा ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले पनि राष्ट्र बैंकका गभर्नर…