Logo

महासंघ चुनावलाई वरिष्ठ उपाध्यक्षका आकांक्षी उमेश र अञ्जनले बनाए टीम, रामचन्द्र र दिनेश कसरतमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले आआफ्नो टीम निर्माणमा जुटेका छन् । आगामी चैत २९ गते हुने महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि हालसम्म ४ जना उम्मेदवार आकांक्षी देखिएकामा सोमध्ये २ जनाले आन्तरिक रुपमा आफ्नो टीम खडा गरेको र २ जना टीम निर्माणका लागि कसरतमा रहेको सम्बद्ध स्रोतले जानकारी…