Logo

५ महिनामा सवा ७ अर्बको मकै आयात, चामल खरिदमा बाहिरियो साढे १२ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालले सवा ७ अर्ब रुपैयाँ बराबरको मकै आयात गरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनयता मंसिर मसान्तसम्म नेपालले ७ अर्ब २५ करोड ३० लाख रुपैयाँ बराबरको मकै आयात गरेको हो । विभागका अनुसार नेपालले यस अवधिमा १७ करोड १६ लाख ९८ हजार रुपैयाँ…